Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विद्युतविहीन गाउँपालिका

बाजुरा, कात्तिक १८ । देशभर विद्युत्को पहुँच पुर्‍याउनका निमित्त विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा अधिकांश स्थानीय तह विद्युतविहीन बन्न पुगेका छन् । खानेपानी, टेलिफोन, इन्टरनेटलगायत आधारभूत आवश्यकताहरुको सुविधाबाटसमेत वञ्चित बन्न पुगेका दर्जन बढी स्थानीय तहका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । राष्ट्रिय प्रसारणलाइनमार्फत् देशभरका जिल्लामा विद्युत्को पहुँच पुर्‍याउन विभिन्न आयोजनाहरु निर्माणाधीन…