Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा चौधरी विजयी

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हाे । प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणाली मार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २ सय १०…