Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


खडेरीले रोपाइँ गर्न समस्या

बैतडी । बैतडीमा समयमै वर्षा नहुँदा यस वर्षको रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका किसान यो वर्ष पानी नपर्दा समस्यामा परेका हुन् । आकाशे पानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी रहेको छ । ब्याड राखिएको बीउ रोप्न योग्य भएपनि पानीको अभावमा खेत बाँझै रहेको स्थानीयले बताएका…