Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


सुदूरपश्चिममा सभामुख पदकाे निर्वाचन आज हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख पदको निर्वाचन शनिबार हुने भएको छ । शनिबार दिउँसो सम्पन्न सर्वदलीय बैठकले शनिबार साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश सभामुख पदका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् । बिहिबार दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन…