Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बुधबारका लागि बोलाइएको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बोलाइएको बैठक बिहीबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पहिलो पटक सूचना जारी गर्दै दुई घण्टा पछि अर्थात् दिउँसो १ बजेका…