Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सुदूरपश्चिमका कानून मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

कैलाली । बझाङमा मंगलबार सुदूरपश्चिम प्रदेश मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटना छानबिनका लागि समिति बनेको हो । प्रदेश सरकारले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…