Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


बझाङमा भूकम्पले दर्जनौ घर भत्किए,स्थानीय सडक र खुल्ला चौरमा, थप विवरण आउन बाँकी

बझाङ । मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले दर्जनौ घरहरुमा क्षति पुर्‍याएको छ । सो भूकम्प मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूककम्पले थलारा गाउँपालिका वडा नम्बर –९ सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा,लगायतका ठाउमा दर्जन भन्दा बढि…