Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीति विपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए । उनीहरूले मन्त्रालयहरूका…