कैलाली । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि अध्यक्षमा कृष्ण प्रसाद जैसी सर्वसम्मत हुनुभएको छ । एमाले सुदूरपश्चिममा भइरहेको अधिवेशनमा सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक पनि सर्वसम्मत भएका छन् । सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत हुनु भएको हो भने उपसचिवमामा अशोक चन्दले फिर्ता लिएपछि बिक सर्वसम्मत हुनु भएको हो ।…