Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्दै धनगढी

कैलाली । धनगढी उपमहानगरपालिकाले नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्न थालेको छ । उपमहानगरले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादन गर्ने तयारी गरेको हो । सुक्ष्म तरिकाले फोहोरको वर्गीकरण गरी फोहोरको पुनः प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको धनगढी उप–महानगरको शुक्ष्म वर्गीकरण केन्द्र उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका– २ स्थित सरस्वती…