Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


प्रेमबहादुर आलेद्वारा कैलाली–५ बाट उम्मेदवारी दर्ता

काठमाडाैं ।नेकपा नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कैलालीको समग्र विकासलाई प्रमुख प्राथमिकता बनाउने बताए। (धनगढी) विमानस्थल र सेती प्रादेशिक अस्पतालको स्तरोन्नति तथा सडक सञ्जाल विस्तार आफ्नो…