Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


‘कालो सुन’को भाउ घट्यो, बिरुवा समेत बिक्री नहुँदा ऋणमा डुबे किसान

प्रकाश लिम्बुतेह्रथुम । अन्नबाली हुने खेतीयोग्य जमिन समेत मासेर कालो सुन भनेर चिनिने अलैँची खेतीमा हौसिएका तेह्रथुमका किसान यो वर्ष निराश भएका छन् । पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैँची राम्रो उत्पादन हुँदै आए पनि यो वर्ष भने बिरुवानै बिक्रि हुन सकेको छैन । अलैँचीले मूल्य पाउँदा बिरुवा बेच्न भ्याइनभ्याइ हुने किसानहरू यो वर्ष भने फुर्सदिला…