Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने

काठमाडौं । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासकाे मत लिने हुनु भएकाे छ । हिजाे मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे मुख्यमन्त्रि आर्चायले असाेज २२ गते विश्वासकाे मत लिने हुनु भएकाे हाे । विश्वासकाे मत लिने याेजनामा रहनु भएका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गर्नु भएकाे…