सुरेन्द्र भण्डारीझापा । प्रदेश एकमा नेपाली कांग्रेसको अधिवेशन गराउन नेता कृष्णप्रसाद सिटौलालाई पार्टीले जिम्मेवारी दिएसँगै यो प्रदेशको निर्वाचनलाई महत्वकासाथ हेरिएको छ । आफ्नै गृह जिल्ला झापामा आफ्नो वर्चश्व बनाएका सिटौला प्रदेश एकको निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउमा छन् । त्यसो त झापाको १० वटा प्रदेश क्षेत्रको सम्पन्न अधिवेशनमा ७ वटामा आफ्नो पक्षले जित हासिल गरेको…