काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा आज बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १– ०२–००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोक्किँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१ जोगिदहका…