पाँचथर । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० रुपैयाँको बजेट ल्याएको छ । जसमा सामाजिक विकास तर्फ ४४ करोड ३३ लाख ५ हजार ४ सय ६३ रुपैयाँ, आर्थिक विकास तर्फ ६ करोड ८० लाख ७५ हजार ५ सय रुपैयाँ,…