Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


ओखलढुंगामा अस्पताल निर्माण कार्य सुस्त गतिमा

ओखलढुंगा । एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने सरकारको योजना ओखलढुंगामा अति सुस्त गतिमा अगाडि बढेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये तीन स्थानीय तहमा अस्पताल निर्माणको काम रोकिएको छ । डीपीआरमा समस्या देखिएपछि मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा अस्पताल भवन निर्माणको काम जग सम्याएपछि रोकिएको हो । स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि आवश्यक मापदण्डअनुसार डीपीआर नभएको…