Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


सोलुखुम्बुको फाप्लु अस्पतालमा अक्सिजन प्लान्ट जडान

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश-१ को १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि अक्सिजनका लागि खाली सिलिन्डर बोकेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । उक्त प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिन्छ । एक पटकमा ५ वटा सिलिन्डर ३…