Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


तेह्रथुममा वार्षिक ३ हजार ८८० मेट्रिकटन सुन्तला उत्पादन

तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको ६ वटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानहरुले सुन्तला उत्पादन गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३ हजार ८ सय ८० मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । ६ वटा पालिकाहरु मध्ये आठराई गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुँदै…