Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सुर्खेतमा एक थुनुवाको मृत्यु

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो। लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए। शुक्रबार बिहान ६ बजे ओछ्यानमै सुतेको अवस्थामा बेहोस भेटिएका उनलाई तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयो। तर अस्पताल पुगेको केही समयमै…