Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


सोलु र बेनीखोलामा नदीजन्य पदार्थ उत्खननमा रोक

सोलुखुम्बु, असोज ३ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलु र बेनीखोलामा नदीजन्य पदार्थ संकलन तथा उत्खननमा रोक लगाएको छ । नगरपालिकाले वर्षात्को पानीले बगाएर ल्याएको ढुंगा, गिटी र बालुवा केही व्यक्ति र संस्थाले स्थानीय सरकारको स्वीकृतिविना संकलन र उत्खनन गरेको पाएकाले रोक लगाएको जनाएको छ । निर्माणाधीन हाइड्रोपावर क्षेत्र र विभिन्न ड्याममा जम्मा भएका नदीजन्य पदार्थ…