Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


लुम्बिनी प्रदेशमा रासायनिक मल उत्पादन गछौंः मन्त्री आरती पौडेल

अर्घाखाँची । लुम्बिनी प्रदेशमा अब रासायनिक मल उत्पादन गर्ने लुम्बिनी प्रदेशकी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल बताउनुभएको छ । यसका लागि प्रदेश सरकार निजी उद्योगसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिनुभयो । प्रत्येक वर्ष मलको अभाव हुँदा कृषकले उत्पादनमा कमी आएको गुनासो राखेकाले प्रदेश सरकाले यो कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।…