बुटवल, बैशाख १६ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना सहित पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको बिहीबार बिहान मृत्यु भएको हो । यता, पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु…