Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा…