Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले लगाए खोप

बुटवल, माघ २५ । लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सुरक्षाकर्मी गरि २८ हजार ९ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । भारत सरकारले अनुदानमा दिएको खोप माघ १४ गतेदेखि पहिलो चरण लगाउन सुरु गरिएको थियो । प्रदेश स्वास्थ्य…