काठमाडौं, असार ६ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल…