Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


एमालेले बहिस्कार गरेपनि अविश्वास प्रस्ताव टेबुल हुन्छः सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताउनुभएको छ । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया भएकोले अविश्वासको प्रस्ताव टेबुल हुने बताउनुभएको हो । उहाँले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने बताउनुभयो । 'विश्वासको मत लिने र…