परासी । पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ । भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय अगाडी लाइनमा बसेका थिए । भर्ना हुनका लागि पुरुषसँगै महिलाहरुको सहभागिता पनि उल्लेखनीय देखिएको छ । ७ स्थानीय तह रहेको जिल्लामा त्यहाँ खटाउन १ हजार २९ जना म्यादी…