काठमाडां । लुम्बिनी प्र्रदेशसभा सदस्य दधिराम न्यौपानेलाई कारबाही गर्ने नेकपा (माओवादी केन्द्र)को निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजालासले न्यौपालेले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेकपा रहँदा एउटै दलमा रहेका न्यौपानेले सर्वोच्च आदेशले दल विभाजन हुँदा नेकपा एमालेमा गएपछि…