Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


नवलपरासीमा निर्वाचन खर्च विवरण बुझाउन प्रमुख-उपप्रमुखले नै गरे अटेरी

नवलपरासी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवलपरासीका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरुले नै निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । जिल्लाका कुनै पनि गाउँपालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण समयमा बुझाएका छैनन् । स्थानीय तह निर्वाचनको अन्तिम नजिता प्रकाशन भएको एक महिनाभित्र उम्मेदवारी दिने सबैले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय मार्फत…