Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


सर्लाहीमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा आज (साेमबार) बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस साेमबार बिहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटनामा परेको हो । बस अनियन्त्रित भइ सडकाे छेउमा पल्टिंदा घाइते भएका यात्रुको…