नवलपरासी । नवलपरासीकाे प्रहरी कार्यालय भवनकाे निर्माण सम्पन्न भएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंहले उद्घाटन गर्दे आवासले प्रहरीको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताउनुभएकाे हाे । प्रहरीको क्षमता विकास र संरचनाहरुलाई प्रविधियुक्त बनाउन प्रहरी प्रधान कार्यालय लागि परेको उहाँको भनाइ थियो । उहाँले देशभर अझ पनि ८ सय ८० वटा कार्यालय…