Logo २८ पुस २०८२, सोमबार | Tue Jan 13 2026


अर्घाखाँचीका किसानलाई जंगली जनावर नियन्त्रणका लागि तारजाली

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले कृषकहरुलाई तारजाली वितरण गरेको छ । बाँदर, बदेल, लगायतका जंगली जनावर धपाउनको लागि कृषकलाई तारजाली वितरण गरिएको हो । पाणिनी गाउँपालिका वडा नम्बर– ६ को ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लगानीमा ६ मिटर चौडाई र १ सय मिटर लम्बाई भएको जाली कृषकलाई वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले…