Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दाङमा बाह्र वर्षपछि दीक्षित हुँदाको खुशी

दाङ । २०६७ सालदेखि रोकिएको दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौ दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ । विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री तथा बिएमएस उत्तीर्ण गरेका ५सय ७५ जना विद्यार्थी दीक्षित भएका हुन् । लामो समयपछि दीक्षित हुँदा उनीहरुका साथै अभिभावक पनि खुशी भएका छन् । दाङ तुलसीपुर– १९ का गोकर्ण पौडेलले…