अर्घाखाँची । संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुशीला श्रीपालीले राजनितिक परिवर्तनकै कारण महिलाको हक अधिकार विस्तार हुँदै गएको बताउनु भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको प्रथम न्यायिक समितिको जिल्ला सम्मेलनमा बोल्दै उहाँले संविधानमा उल्लेख भएकाले स्थानीय तहका महिला जनप्रतिनिधिहरु समेत न्याय दिलाउने विषयमा धेरै अगाडी रहेको बताउनुभयो । यस्तै, मन्त्री श्रीपालीले कानूनी…