Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएकाे छ । उहाँले शुक्रबार २५६७औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । लुम्बिनी बुद्ध दर्शनको उद्गमस्थल पनि रहेको तथ्यमा विश्वको ध्यान जानु जरुरी रहेकाे उहाँकाे तर्क छ । उहाँले भन्नुभएकाे छ,-'हामीले…