Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


दाङमा सवारी दुर्घटनामा १ जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना सख्त घाइते भएका छन् । आज बिहान तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप राप्ती लोक मार्गको सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चालकको नाम खुल्न सकेको छैन् । उनको उपचारको क्रममा मृत्यु…