Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बुटवल जादै गरेको स्कार्पियोमाथि पहिरो खसेको थियो । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । लु १ ज ४६०० नम्बरको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो उकालोमा गुडिरहेका बेला विहान करीव सवा ८ बजेको समयमा पहिरो…