Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


काठमाडौं फोहोर बञ्चरेडाँडामा फाल्न अवरोध नगर्ने सहमति

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन बुधवार बेलुकी तीन बुँदे सहमति भएको छ । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेको काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले तीन बुँदे सहमति गरेको हो । फोहोर बोकेर आएको गाडीले बाटोमा लिचेड चुहाउन नपाउने,…