काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २ वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्नेकुरा सम्भव नरहेको उल्लेख गर्नुभएको छ । शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै २ वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने…