Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा स्पष्टता भएन : मन्त्री श्रेष्ठ

काठमाडौं ।  वागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा अस्पष्टता रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौँडामा आयोजना गरेको संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले संघीय सरकारले…