Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


सिन्धुलीगढीका सुरक्षाकर्मीप्रति यातायात व्यवसायीकाे असन्तुष्टि

सिन्धुली । सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीहरूका कारण यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । प्रहरी चौकीका सुरक्षाकर्मीहरुले वीपी राजमार्गमा गुड्ने मालवाहक सवारीका साधनका चालकहरुसँग विभिन्न बहानमा रोकेर गैरकानूनी रुपमा शुल्क लिने गरेको यातायात व्यवसायीहरुले गुनासाे गरेका हुन्। सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले वीपी राजमार्गमा रातको समयमा मालवाहक सवारीका साधहरुलाई मात्र आवागमनको…