Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


विद्यालय तहमा नै विपदका बारेमा अध्यापन गराउन आवश्यकः विपद विज्ञ दाहाल

काठमाडाैं । विपद विज्ञ डा. रञ्जन कुमार दाहालले नेपालमा विपदका जोखिमहरु बढिरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गर्नुभएकाे छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालमा जलवायु परिवर्तनका कारण दूधकोशी, खुम्बु, लिखु र मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने…