काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साेमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट्नुभएकाे छ । साेमबार बिहान मेयर साहले प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा पुगेर उहाँलाई भेट्नु भएकाे हाे । प्रधानमन्त्री दाहाल र मेयर साहबीच काठमाडौं महानगरपालिकाभित्रकाे पछिल्ला घटना क्रमकाे बारेमा कुराकानी भएकाे बालुवाटार स्रोतले जनाएकाे छ । पछिल्लो समय मेयर साहविरुद्धको जनमत…