सिन्धुली । सिन्धुलीको निवुवाटारमा रहेकाे सिद्धिगणेश मन्दिरमा प्रत्येक मंगलबार पूजा अर्चना गर्ने भक्तजनकाे संख्या बढ्दै गएकाे छ । मन्दिरमा पूजा अर्चना गर्न सिन्धुलीमाडी लगायत आसपासका स्थानहरुबाट भक्तजनहरू आउने गरेका हुन् । सिन्धुली र रामेछाप जिल्लाका सर्वसाधरणहरुले प्रत्येक मंगलबारका दिनमा सिद्धिगणेश मन्दिरलाई गरेको भाकल बुझाउन पूजा सामग्रीहरु समेत लिएर भक्तजनहरु आउने प्रचलन रहेको छ । महाभारत…