Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बागमतीका मुख्यमन्त्रीले चैत ८ गते विश्वासकाे मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यहि चैत ८ गते बुधबार विश्वासको मत लिनु हुने भएकाे छ । मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने व्यवस्थापन गर्नका लागि प्रदेश सभा सचिवालयले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएकाे हाे । केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी भएका आफ्ना ३…