Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


काभ्रेमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खानीखोला महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ काँस्य गरी १७ पदकसहित कुमारी माध्यमिक विद्यालयले उपाधि जितेको छ । प्रतियोगितामा ७ स्वर्ण, १ रजत पदक हात पार्दै जनविकास मावि द्वितीय र ६ स्वर्ण, २ रजत र ४ काँस्य…