Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


काभ्रेकाे साँगा-धुलिखेल सडकखण्डकाे निर्माण कार्य सुरू

काभ्रे । काभ्रेकाे साँगा–धुलिखेल सडकखण्डकाे निर्माण कार्य सुरु भएको छ । यहि फागुन १२ गतेबाट वाल निर्माणको कार्य सुरु भएको हो । साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा फागुन २५ गतेभित्र सडक निर्माण गर्ने गरी इस्टमेट तयार गरिएको आयोजना प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो । जसका लागि सडक क्षेत्रमा पर्ने २ सय ५६ वटा रुख कटान गर्नुपर्ने भएकाे…