Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथ मन्दिरको दर्शन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा १ सय ८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको हो । उहाँले सुरक्षाकर्मी र सहयोगीहरूसँगै करिब २ सय मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् पर्यटकसँग कुरा…