हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शंखधर साख्वा पार्क निर्माण गर्न सरकारले १० लाख रुपैयाँको बजेट विनियोजन गर्ने बताउनुभएको छ । शनिबार हेटौंडामा नेवा गुठी खलले ९० बर्ष माथिका ज्येष्ठ नागरिक र सामाजिक अभियानताहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले नेवार समुदायको संस्कृति, कला, भाषा, भेषभुषा अन्य जातिको भन्दा विशिष्ट रहेकाले हेटौंडामा शंखधर साख्वा…